Logo

बैंक / बिमा /शेयर

मेगा बैंककी कामु सिईओ श्रेष्ठ ‘प्रबल जनसेवाश्री (चुतर्थ)’ बाट विभूषित


GDP नेपाल
   १ बैशाख २०७९, बिहिबार


मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) रविना देशराज श्रेष्ठ विभूषित भएकी छिन् ।

बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा श्रेष्ठ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ) बाट विभूषित भएकी हुन् । गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बसेको मन्त्रिपरिषद् बैठकले बैंकिङ क्षेत्रको तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।

स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत उनलाई संचालक समितिको बुधबारको बैठकले कायममुकायम सीईओको जिम्मेवारी दिएको थियो ।

प्रकाशित : १ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह