Logo

मुख्य समाचार

अमेरिकाले अनुदानमा दिने ८० अर्ब स्वीकार गर्ने सरकारको निर्णय


GDP नेपाल
   २ बैशाख २०७९, शुक्रबार


सरकारले अमेरिकाले अनुदानमा उपलब्ध गराउने ८० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएड)बाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर (७९ अर्ब ७१ करोड) रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

यस्तै, बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने निर्णय समेत गरेको छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह