Logo

सेयर बजार

१३ अंकले बढ्यो सेयर बजार


GDP नेपाल
   ६ बैशाख २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार घटेको नेप्से आज १३.३७ अंकले बढेर २ हजार ३५७.२४ विन्दुमा पुगेको छ।

आज बैंकिङ ६.०३, होटल तथा पर्यटन ३१.१४, विकास बैंक ३२.८९, निर्जीवन बीमा ६२.४४, माइक्रोफाइनान्स ३३.१९, फाइनान्स ७.८६, जीवन बीमा समूह ९७.६६, उत्पादन २४.६२, लगानी ०.४, जलविद्युत ११.२४, अन्य १९.४५, ब्यापार ०.८७ र म्यूचुअल फन्ड ०.०८अंकले घटेको छ ।

आज दुई सय २९ कम्पनीका ३२ लाख कित्ता सेयर १ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह