Logo

सेयर बजार

सेयर बजारमा सामान्य वृद्धि, एक अर्बको कारोबार


GDP नेपाल
   ८ बैशाख २०७९, बिहिबार


बिहिबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से आज ४.९४ अंकले बढेर २ हजार ३२५.४५ विन्दुमा पुगेको छ।

आज होटल तथा पर्यटन ३०.९८, विकास बैंक ३५.१२, माइक्रोफाइनान्स ६.७६, जीवन बीमा समूह ७४.१४, उत्पादन १३.४२ लगानी ०.३४, जलविद्युत १०.६१ र अन्य ३५.८५ अंकले बढेका छन् । त्यस्तै, बैंकिङ ४.५८, ब्यापार १८.७३, फाइनान्स १२.१७, निर्जीवन बीमा ८५.२ र म्यूचुअल फन्ड ०.०५ अंकले घटेका छन् ।

आज दुई सय ३१ कम्पनीका ३९ लाख कित्ता सेयर १ अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : ८ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह