Logo

सेयर बजार

३४.९५ अंकले घट्यो सेयर बजार



सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से ३४.९५ अंकले घटेर २ हजार ३८६.०१ विन्दुमा पुगेको छ।

आज बैंकिङ १६.५, विकास बैंक ८६.८७ निर्जीवन बीमा १५०.०९, माइक्रोफाइनान्स ७६.८६, फाइनान्स २६.६१, जीवन बीमा समूह १९९.३१, उत्पादन ५४.२५, लगानी १.५८, जलविद्युत ५१.९१, अन्य ४२.४१, ब्यापार ९.०९ र म्यूचुअल फन्ड ०.१३अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन ४.०४ र म्यूचुअल फन्ड ०.१३ अंकले बढेको छ ।

आज दुई सय ३९ कम्पनीका ५० लाख कित्ता सेयर २ अर्ब ४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह