Logo

सेयर बजार

३४.९५ अंकले घट्यो सेयर बजार


GDP नेपाल
   १२ बैशाख २०७९, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से ३४.९५ अंकले घटेर २ हजार ३८६.०१ विन्दुमा पुगेको छ।

आज बैंकिङ १६.५, विकास बैंक ८६.८७ निर्जीवन बीमा १५०.०९, माइक्रोफाइनान्स ७६.८६, फाइनान्स २६.६१, जीवन बीमा समूह १९९.३१, उत्पादन ५४.२५, लगानी १.५८, जलविद्युत ५१.९१, अन्य ४२.४१, ब्यापार ९.०९ र म्यूचुअल फन्ड ०.१३अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन ४.०४ र म्यूचुअल फन्ड ०.१३ अंकले बढेको छ ।

आज दुई सय ३९ कम्पनीका ५० लाख कित्ता सेयर २ अर्ब ४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह