Logo

सेयर बजार

१५ अंकले घट्यो सेयर बजार


GDP नेपाल
   १३ बैशाख २०७९, मंगलबार


मंगलबार सेयर बजारमा गिरावट आएको छ । नेप्से १५.०२ अंकले घटेर २ हजार ३७०.९९ विन्दुमा पुगेको छ।

आज बैंकिङ ५.१३, विकास बैंक ४२.०१ निर्जीवन बीमा १००.१६, माइक्रोफाइनान्स १३.५९, फाइनान्स १७.६४, जीवन बीमा समूह ९५.८५, लगानी १.१, जलविद्युत ४०.५, अन्य ११.३६, ब्यापार १०.५९, होटल तथा पर्यटन ३.७१ र म्यूचुअल फन्ड ०.२५ अंकले बढेको छ । यस्तै, उत्पादन १६.४३ र म्यूचुअल फन्ड ०.२५ अंकले घटेको छ ।

आज दुई सय २८ कम्पनीका ३४ लाख कित्ता सेयर १ अर्ब ४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह