Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १४ बैशाख २०७९, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । लगातार घटेको नेप्से आज ५.१७ अंकले बढेर २ हजार ३७६.१७ विन्दुमा पुगेको छ।

होटल तथा पर्यटन ३६.७४, विकास बैंक ७५.०१, निर्जीवन बीमा ३०.६९, फाइनान्स १४.४९, जीवन बीमा समूह ०.२४, उत्पादन २२.३४, लगानी ०.३, अन्य ११.३ र जलविद्युत १४ अंकले बढेको छ । यस्तै,  बैंकिङ २.८५, ब्यापार ५.३९, माइक्रोफाइनान्स ३.५५ र म्यूचुअल फन्ड ०.०१ अंकले घटेको छ ।

आज दुई सय २८ कम्पनीका २८ लाख कित्ता सेयर १ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह