Logo

सेयर बजार

२० अंकले घट्यो सेयर बजार


GDP नेपाल
   १५ बैशाख २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । नेप्से २० अंकले घटेर २ हजार ३५६.१७ विन्दुमा पुगेको छ।

आज बैंकिङ ६.३८, होटल तथा पर्यटन २६.३६, विकास बैंक ७५.४४, निर्जीवन बीमा ४१.३३, माइक्रोफाइनान्स ३८.०३, फाइनान्स ३०.१३, जीवन बीमा समूह १५०.७४, उत्पादन ७४.९९, लगानी ०.९५, जलविद्युत २३.०४, अन्य २६.८३, ब्यापार ३२.०७ र म्यूचुअल फन्ड ०.०३अंकले घटेको छ ।

आज दुई सय २६ कम्पनीका ४५ लाख कित्ता सेयर १ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह