Logo

विकास / पूर्वाधार

७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोड्ने योजना, बूढीगण्डकी नेपाली लगानीमै


GDP Nepal
   १० जेष्ठ २०७९, मंगलबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोड्ने योजना अघि सारेको छ ।

यस्तै, बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजना नेपाली लगानीमै निर्माण हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।

राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गरिरहेकी छन् ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह