Logo

Sub-banner

प्रदशे १ : स्वास्थ्यमा ३ अर्ब ६७ करोड, उद्योग तथा श्रम रोजगारीमा ४६ करोड ८८ लाख बजेट विनियोजन


GDP नेपाल
   १ असार २०७९, बुधबार


प्रदशे १ सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बुधबार प्रदेशसभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।

यस्तै, उद्योग तथा श्रम रोजगारीका लागि ४६ करोड ८८ लाख बजेट विनियोजन गरिएको उनले बताए ।

प्रकाशित : १ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह