Logo

बैंक / बिमा /शेयर

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँट


GDP नेपाल
   ७ असार २०७९, मंगलबार


नेपाल फाइनान्स कम्पनीको हकप्रद शेयर बाँडफाँट गरेको छ ।

कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद शेयर असार ५ गते बाँडफाँट गरेको हो । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह