Logo

बैंक / बिमा /शेयर

‘आइएमई पे’ काे ‘फ्ल्यास सेल’ अफर: हवाई टिकटमा सर्वाधिक क्यासब्याकसहित ३०० बोनस


GDP नेपाल
   ८ असार २०७९, बुधबार


आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित “आइएमई पे”ले हवाई उडान टिकटमा नयाँ अफर ल्याएको छ ।

“उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिउँसो ३ देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने जनाएको छ । असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह