नेपाल बैंकका अध्यक्ष सुमन राज अर्यालले राजीनामा दिएका छन् ।
अर्थ मन्त्रालयले सरकारको तर्फबाट सञ्चालक रहेका अर्यालको राजीनामा स्वीकृत गरी बैंकलाई पत्र पठाएको हो । अर्याललाई बैंक सञ्चालक समितिको २०७८ भदौ १० गते बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया