Logo

बैंक / बिमा /शेयर

अरुण काबेली पावरले बोलायो साधारण सभा


GDP नेपाल
   १३ कार्तिक २०७९, आइतबार


अरुण काबेली पावर लिमिटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीको सञ्चालक समितीको बैठकले कात्तिक ३० गते बुधबार बिहान ११ बजे अल्फा बीटा कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बाह्रौं वार्षिक साधारण सभा बोलाएको हो । सभामा आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव रहेको छ ।

हाल चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीले १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर सहित ०।५२६३ प्रतिशतका दरले हुने १ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक १८ गते शुक्रबार सेयर दाखिल खारेजी ९बुकक्लोज० गर्ने जानकारी दिएको छ । बुकक्लोज अनुसार कात्तिक १७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह