सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी एक्सचेन्ज सम्बन्धी सबै प्रक्रिया स्थागित गरेको छ ।
बोर्डले एक सूचना जारी गर्दै सर्वोच्चबाट अल्पकालीन आन्तरिम आदेश जारी भएकाले आवेदन लिने लगायतका सबै कार्यहरु अर्को निर्णय नहुँदासम्म स्थगन गरिएको जनाएको छ । बोर्डले गत असोज २ गतेबाट एउटा स्टक एक्सचेञ्ज, दुईवटा कमोडिटी एक्सचेञ्ज र स्टक ब्रोकरको लाइसेन्सका लागि आवेदन खुला गरेको थियो ।
प्रतिक्रिया