Logo

बैंक / बिमा /शेयर

सानिमा जिआईसी इन्स्योरेन्सको सीइओमा उपाध्याय नियुक्त


GDP नेपाल
   १५ कार्तिक २०७९, मंगलबार


सानिमा जिआईसी इन्स्योरेन्सको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुधुम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । सानिमा जनरल र जनरल इन्सुरेन्स एक आपसमा मर्ज भएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु भएको हो ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह