Logo

बैंक / बिमा /शेयर

रिडी पावरको सेयर कारोबार रोक्का


GDP नेपाल
   ७ मंसिर २०७९, बुधबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिडी पावरको सेयर कारोबार रोक्का गरेको छ। कम्पनीले बजार चलिरहेको समयमा बैठक राखेर लाभांश घोषणा गरेपछि कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

कम्पनीले मंगलबार बिहान ११ बजे बोर्डको बैठक राखेर ४० प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का राखि स्पष्टिकरण सोधेको छ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह