Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूको बोनस सेयरमा मूल्य समायोजन


GDP नेपाल
   ९ मंसिर २०७९, शुक्रबार


बैंक अफ काठमाण्डूको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

समायोजनपछि यसको भाउ प्रतिकित्ता २१४ रुपैयाँ २५ पैसा कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य २२७ रुपैयाँ १० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

यसले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश बैंकको मंसिर २३ गते बस्ने साधारण सभाले पारित गर्नेछ ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह