Logo

बैंक / बिमा /शेयर

नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा


GDP नेपाल
   १२ मंसिर २०७९, सोमबार


नेपाल हाइड्रो डेभलपर्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी १६औं साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रहेको छ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह