Logo

बैंक / बिमा /शेयर

नेपाल एसबीआई बैंककाे लाभांश घोषणा


GDP नेपाल
   १३ मंसिर २०७९, मंगलबार


नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण हुने छ ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह