Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंकद्वारा लाभांश वितरण नगर्ने घोषणा


GDP नेपाल
   २५ मंसिर २०७९, आइतबार


लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आवको सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने बैंकले निर्णय गरेको छ । सञ्चालक समितिको उक्त निर्णय नियामक नेपाल राष्ट्र बैंक र लक्ष्मीको आगामी वार्षिक साधारण भएपछि मात्र कार्यान्वयन हुनेछ ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह