Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकद्वारा १२ प्रतिशत लाभांश प्रस्ताव


GDP नेपाल
   १ पुस २०७९, शुक्रबार


नेपाल बैंकले लाभांश प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत २ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन्। गत वर्ष बैंकले १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रकाशित : १ पुस २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह