Logo

बैंक / बिमा /शेयर

फवार्ड माइक्रोफाइनान्सद्वारा ३० प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   ४ पुस २०७९, सोमबार


फवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले २५ प्रतिशत बोनस सेयर र लाभांंशमा लाग्ने कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराणसभाबाट पारित भएपनि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह