Logo

Banner-news

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँको अध्यक्षमा राज कार्की


GDP नेपाल
   २४ पुस २०७९, आइतबार


नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँको अध्यक्षमा राज कार्की सर्वसम्मत चयन भएका छन् ।

संघको २१ औँ साधारणबाट अध्यक्षमा कार्की सर्वसम्मत चयन भएका हुन् । उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मति प्रदेशका सचिव समेत हुन् ।

यस्तै, उपाध्यक्षमा उद्धव थापामगर, सचिवमा बासु पौडेल, सह सचिवमा बिनोद छिनाल, कोषाध्यक्षमा लालु बैजु, सह–कोषाध्यक्षमा रघुनाथ दास निर्वाचित भएका छन् । कार्य समिति सदस्यहरुमा भिम दर्नाल, दीपक परियार, संगीता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरुपा थापा, बिनु श्रेष्ठ, शुसीला श्रेष्ठ, पार्वती भट्टराई, नबिन नेपाली र आयुश परियार निर्वाचित भएका छन् ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह