नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले आज (माघ ५) गते सो रिपोको बोलकबोल गर्नेछ । सो रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ । १४ दिने अवभिको यो रिपो माघ १९ गते परिपक्क हुनेछ ।
प्रतिक्रिया