Logo

बैंक / बिमा /शेयर

फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नहुने


GDP नेपाल
   २६ माघ २०७९, बिहिबार


फागुनमा निक्षेपको ब्याजदर परिवर्तन नहुने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले फागुनमा निक्षेपको व्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो ।

गत माघ १ गतेदेखि बैंकहरुले निक्षेपको ब्याजदर ११ प्रतिशतमा घटाएका थिए । यस्तै, राष्ट्र बैंकले ब्याजदर घटाएको खण्डमा भने ब्याजदर घट्न सक्ने बैंकर्स संघले जनाएको छ ।

हाल व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर र संस्थागततर्फ ९ प्रतिशत ब्याजदर तोकिएको छ ।

प्रकाशित : २६ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह