Logo

बैंक / बिमा /शेयर

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त


GDP नेपाल
   ७ फाल्गुन २०७९, आइतबार


कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले गुरुङलाई सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्नेछन्।

हिमालयन बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका गुरुङले ग्लोबल आइएमई, मेगा बैंक र सिभिल बैंकमा विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी सम्हालेका थिए । गुरुङ यसअघि सिभिल बैंकको सीईओ समेत थिए । यस्तै, उनले म्यानमार सिटिजन्स बैंकमा पनि सीईओकै जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित : ७ फाल्गुन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह