Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु


GDP नेपाल
   १७ फाल्गुन २०७९, बुधबार


सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु भएको छ ।

मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको हो । दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एक १ः१ को सेयर स्वाप रेसियोमा मर्जर हुने भएका छन् ।

हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । दुई कम्पनी एक भएपछि चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह