Logo

Uncategorized

सूर्योदय वोमी लघुवित्तकाे बोनस सेयर घोषणा


GDP नेपाल
   १७ फाल्गुन २०७९, बुधबार


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले बोनस सेयर घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह