Logo

बैंक / बिमा /शेयर

एनआईसी एसिया लघुवित्तकाे लाभांश घोषणा


GDP नेपाल
   २३ फाल्गुन २०७९, मंगलबार


एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अघिल्लो वर्ष कम्पनीले ५.४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह