आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।
अब विदेशमा रहेका व्यक्तिले नेपाल रेमिटको साझेदारमार्फत नेपालमा रहेका आफ्ना परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया