Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकको मर्चेन्ट क्युआरमा १००० बोनस


GDP नेपाल
   १ चैत्र २०७९, बुधबार


विधुतिय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि क्युआर मा १००० बोनस अफर लिएर आएको छ ।

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु १००० को बोनस जित्न सक्नेछन्। फाल्गुण १५ देखी सुरु भएको यस योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने छ ।

विगत २६ वर्ष देखी बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था हो ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह