Logo

बैंक / बिमा /शेयर

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने


GDP नेपाल
   २ चैत्र २०७९, बिहिबार


सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्ससँग विवरणयोग्य नाफा रहेको भएपनि सेयरधनीलाई लाभांश वितरण नगरी नाफालाई जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।

यी दुई कम्पनी एक–आपसमा मर्ज भएर गत पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह