Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य घट्यो, तोलाकाे कति ?


GDP नेपाल
   ६ चैत्र २०७९, सोमबार


सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । का

प्रकाशित : ६ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह