Logo

मुख्य समाचार

अमेजनले थप ९ हजार कर्मचारी कटौती गर्ने


GDP नेपाल
   ७ चैत्र २०७९, मंगलबार


अमेजनले थप नौ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

कम्पनीका सीईओ एन्डी जसीले एक सूचना जारी गर्दै थप कर्मचारी कटौतीको घोषणा गरेका हुन्। कम्पनीको यो घोषणाले अमेजनको वेब सर्भिस, पिपुल एक्सपिरियन्स र टेक्नोलोजी विभागमा कार्यरत कर्मचारी प्रभावित हुने भएका छन्। 

सूचना जारी गर्दै सीईओ जसीले भनेका छन् ,’यो एक कठिन निर्णय थियो, तर यसले हामीलाई कम्पनीको दीर्घकालीन लागि राम्रो गर्छ भन्ने लाग्छ।’

अमेजनले यसअघि नै १८ हजार कर्मचारी कटौती गरिसकेको छ । 

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह