Logo

कर्पोरेट-बजार

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   ८ चैत्र २०७९, बुधबार


नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार आज चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह