Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


GDP नेपाल
   १३ चैत्र २०७९, सोमबार


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला दुई सय रुपैयाँले घटेर हएक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार तीन यस ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह