Logo

कर्पोरेट-बजार

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २१ चैत्र २०७९, मंगलबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह