Logo

कर्पोरेट-बजार

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २८ चैत्र २०७९, मंगलबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह