Logo

बैंक / बिमा /शेयर

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय


GDP नेपाल
   २९ चैत्र २०७९, बुधबार


बैंकर्स संघले बैशाखदेखि निक्षेपको ब्याजदर घटाउने भएको छ ।

बुधबार बसेको संघको वैठकले बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

निर्णय अनुसार मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशत हुनेछ । यस्तै, साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर कायम हुनेछ । हाल मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ ।

प्रकाशित : २९ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह