Logo

कर्पोरेट-बजार

वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य स्थिर


GDP नेपाल
   ३० चैत्र २०७९, बिहिबार


यस वर्षको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन पनि बुधबारकै मूल्य एक लाख १० हजार २५० सय रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार चाँदी एक हजार ४५० रूपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह