Logo

बैंक / बिमा /शेयर

नेसनल लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा


GDP नेपाल
   ३ बैशाख २०८०, आइतबार


नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले २०७८/७९ को नाफाबाट सेरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

गत वर्ष बम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह