Logo

कर्पोरेट-बजार

सुनको मूल्य घट्यो, तोलाको कति ?


GDP नेपाल
   १० बैशाख २०८०, आइतबार


नपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला नौ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोेबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटको छ । चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह