Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याउँदै


GDP नेपाल
   १८ बैशाख २०८०, सोमबार


सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख ४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौँस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह