Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?


GDP नेपाल
   ३ जेष्ठ २०८०, बुधबार


नेपाली बजारमा आज सनुको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ सय रुपैयाँ घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह