Logo

मुख्य समाचार

लामो दूरीका सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)


GDP नेपाल
   ३ जेष्ठ २०८०, बुधबार


डिजेलको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ ।

नेपाल आयल निगमले मंगलबार डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले लामो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ भडादर अनुसार यात्रुवाहक सवारीको भाडा ३.२० प्रतिशतले घटेको छ । यस्तै, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ र तराईका मालवाहकमा ४.६५ प्रतिशत भाडा घटाइएको छ ।

नयाँ भाडादर

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह