नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा देश बन्धु बस्नेत चयन भएका छन् ।
महासंघको बुधबार बसेको पहिलो कार्यकारिणी समितिको बैठकले पर्यटन तथा हवाई समितिको सभापतिमा बस्नेतलाई चयन गरेको हो ।
बस्नेतको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्वक आफ्नो कार्य सम्पन्न गरी महत्वपूर्ण योगदान गर्नेमा आफू विश्वस्त रहेको महासंघका अध्यक्ष चन्द्र ढकालले जनाए ।
प्रतिक्रिया