Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंकको २ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १० जेष्ठ २०८०, बुधबार


कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रिमा आएको छ ।

बैंकले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । यस सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाहरूले सूचना प्रकाशनको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह