Logo

कर्पोरेट-बजार

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   ११ जेष्ठ २०८०, बिहिबार


नेपाल बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।
यससँगै, आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह