Logo

कर्पोरेट-बजार

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो


GDP नेपाल
   १४ जेष्ठ २०८०, आइतबार


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह